अमेरिकामा मध्यावधि चुनावको काउन्टडाउन सुरु, ट्रम्पको पार्टीलाई बहुमत जोगाउन हम्मे–हम्मे
काठमाण्डु– संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् । ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उनका लागि महत्वपूर्ण हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
