SHARE
गोरखापत्र · सोमबार १६ भौ २०८२ ०६:५३ PM · 1 मिनेट पढाइ

‘क्षयरोगको उपचारमा पाँचदेखि १० लाख खर्च हुन्छ’

काठमाडौँ, भदौ १६ गते । सरकारले क्षयरोगको उपचारमा पाँचदेखि १० लाख खर्च गर्ने देखिएको छ ।