SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

मोबाइल नदिएको निहुँमा साथीको हत्या

मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो ।