SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक-नेपाल’ घोषित

काठमाडौँ / नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)द्वारा प्रदान गरिने बेस्ट कमर्सियल बैंक .नेपालं अवार्ड प्राप्त गरेको छ।