SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको राजीनामा, समर्थन फिर्ता लिने तयारी

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले संसदीय दलमा सामूहिक राजीनामा बुझाएका छन् ।