SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो ।