SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन । चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ । समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो । गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो ।