SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव

यादवका अनुसार आयोजना निर्माणमा पटक–पटक ठेक्का रद्द हुने, निर्माण कम्पनी परिवर्तन भइरहने तथा काम अधुरै छाडिने प्रवृत्तिले उत्पादन विस्तारमा बाधा पुगेको छ ।