SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड

चितवन / यहाँको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ ।