SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका हुन् ।