कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका ६ बिमियास्थित हुलाकी सडक खण्डमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
