SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

काठमाण्डु – नेकपा एमालेका युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आह्वान गरेका छन् । ‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आईतबार काठमाण्डुमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बिदाइका साथै पार्टीको सांगठनिक स्वरूप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी