SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

धनगढी पुग्यो प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९ लाख ९९ हजार

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि प्रोटोन इ. मास ५ ईलेक्ट्रिक एसयुभीको सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धनगढीस्थित आफ्नो आधिकारिक सोरुममा आयोजित विशेष समारोहबिच नयाँ प्रोटोन इ. मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको हो।