अर्थतन्त्रमा नवीन आत्मविश्वास
अझै पनि रासायनिक मलका लागि विदेशको भर पर्नुपर्ने अवस्था छ । सरकारले एउटा रासायनिक मल कारखाना मात्रै स्थापना गर्न सके पनि कृषि अर्थतन्त्रमा ठुलो रूपान्तरण गर्न सकिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
