SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ १२:५९ AM · 1 मिनेट पढाइ

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।