SHARE
अर्थ-डबली · सोमबार ११ साउन २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

काठमाडौँ / यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।