आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने
काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यतिबेला देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
