SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

वीरगञ्ज – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा पर्सास्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ । आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आईतबारदेखि आकस्मिक सेवा बन्द भएको हो । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी