SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

डा. गोविन्द केसीको अधिकांश मागमा सहमतिनजिक सरकार, अब के हुन्छ ?

काठमाडौं । सरकार र अनशनरत डा.गोविन्द केसी पक्षबीच भएको वार्ता सकारात्मक भएको छ । दुवै पक्ष अधिकांश मागमा सहमतिनजिक पुगेका छन् । वार्तामा गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रारलाई हटाउने विषयमा लगभग सहमति बनेको बताइएको छ ।