सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
