SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

८ करोडको नजिक ‘गौंथली’, यस्तो छ ‘रोल नं १’ र ‘भागदौड’को कमाइ

काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा@बक्सअफिसले २०८२ श्रावण १० गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।