विज्ञापन बोर्डबाट स्वीकृति प्राप्त नगरी विज्ञापन सामग्री प्रसारण नगर्न चेतावनी
विज्ञापन बोर्डले स्वीकृति प्राप्त नगरी विज्ञापन सामग्री प्रचार प्रसार नगर्न र गरेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ।