SHARE
कर्पोरेट समाचार · सोमबार ११ साउन २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

अनसनरत डा केसीले तोडे अनसन

सुदूरपश्चिम । कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसी आज सोमबार अनसन तोडेका छन् । सोही अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन् । धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार