SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०९:३० PM · 1 मिनेट पढाइ

सडकको नालीमा बृद्ध मृत फेला

शंकर केसीसल्यान, साउन ११ गते। सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनएको छ ।