SHARE
टेक्नोलोजी खबर · सोमबार ११ साउन २०८३ ०६:५० PM · 1 मिनेट पढाइ

ओपनएआईले डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढाउने

च्याटजीपीटी विकासकर्ता ओपनएआईले आफ्नो यूरोपेली मुख्यालय रहेको आयरल्यान्डको डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढी बढाएर ३५० पुर्‍याउने घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर