SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

गुरुपूर्णिमा : व्यास र ज्ञान

आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा पनि भनिन्छ । यस वर्षको गुरुपूर्णिमा साउन १३ गते परेको छ ।