SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

देवानगञ्ज क्षेत्रमा जारी कर्फ्यु हटाइयो

इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ।