SHARE
टेक्नोलोजी खबर · मङगलबार १२ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

भारतमा ग्राहकको टेलिकम डाटा विदेश पठाउन रोक, घरेलु डाटा सेन्टरमा भण्डारण गर्नुपर्ने

भारतको दूरसञ्चार विभागले नियमहरू कडा बनाएको छ, जसले गर्दा सबै टेलिकम अपरेटरहरुलाई भारत भित्र दूरसञ्चार नेटवर्क डाटा र लगहरू भण्डारण गर्न अनिवार्य गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर