SHARE
टेक्नोलोजी खबर · मङगलबार १२ साउन २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

सामसङ इलेक्ट्रोनिक्सले ब्रोडकमसँग गर्‍यो २०३० सम्म २०० अर्ब डलरभन्दा बढीको एआई चिप साझेदारी

सामसङ इलेक्ट्रोनिक्सले शनिबार अमेरिकी चिप डिजाइन कम्पनी ब्रडकमसँग मेमोरी चिप, ठेक्का उत्पादन (फाउन्ड्री) र उन्नत प्याकेजिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्झौता गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर