यो सबै ‘फन्डा’ हो भन्नेहरूलाई अशोकको आँसुले गाह्रो नपारोस्: नीता ढुङ्गाना
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले अशोक दर्जीको घटनालाई ‘फन्डा’ नठान्न आग्रह गरेकी छन् । मङ्गलवार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले घटनालाई केवल चर्चाका लागि सिर्जना गरिएको ‘फन्डा’ ठान्नेहरूलाई संवेदनशील बन्न आग्रह गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
