SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।