जिप दुर्घटनामा चालकसहित १० जना घाइते
अमरराज नहर्कीतनहुँ, साउन १२ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडकखण्डमा आज दिउँसो यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
