SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।