SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा

फडिन्द्र अधिकारी लेखनाथ, साउन १२ गते। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ ।