SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी

काठमाडौं । आगामी भदौ १७ गते कैलालीको धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना हुने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यसबारे जानकारी दिँदै तयारी सुरु भएको जनाएको हो ।