पूर्व वडा अध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ, साउन १२ गते । धनुषाको विदेह नगरपालिका वडा नंं. ५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध १५ लाख नौ हजार २५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
