SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०६:११ PM · 1 मिनेट पढाइ

वर्षमा एक लाख ३१ हजारले गरे स्काई वाकको भ्रमण

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन १२ गते । वन्डर्स ग्रुपको लगानीमा धनकुटाको भेडेटारमा निर्माण गरिएको स्काइ वाकमा एक वर्षमा एक लाख ३१ हजार जनाले भ्रमण गरेका छन् ।