लेनोभोले लन्च गर्यो २७ इन्चको डिस्प्ले र २८० हर्ज रिफ्रेस रेट भएको बजेट गेमिङ मनिटर
लेनोभोले लेनोभो लिजन २७-१आर नाममा एक बजेट गेमिङ मनिटर लन्च गरेको छ। नामले नै सुझाव दिए जस्तै, यसमा २७ इन्चको ठूलो डिस्प्ले छ र २८० हर्ज रिफ्रेस रेटलाई समर्थन गर्दछ।
