SHARE
टेक्नोलोजी खबर · मङगलबार १२ साउन २०८३ ११:५० PM · 1 मिनेट पढाइ

एनभिडियाले एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्समा ५ अर्ब डलर बराबरको इक्विटी लगानी गर्ने

एनभिडियाले ओपनएआईका पूर्व प्रमुख वैज्ञानिक इल्या सुत्सकेभरले सह-स्थापना गरेको एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्स (एसएसआई) मा ५ अर्ब डलर बराबरको इक्विटी लगानी गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर