SHARE
टेक्नोलोजी खबर · बुधबार १३ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण

साइवर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई ‘साइबर’ सचेतनासम्बन्धी तालिम दिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर