कामका लागि भारत पुर्याइएका युवकको मिर्गौला चोरी, गिरोह पक्राउ परेपछि दिए जाहेरी
काठमाडौं । शरीरमा टिसर्ट र हाफ पाइन्ट, टाउकोमा क्याप लगाएका एक युवक बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोबाट बाहिर निस्कँदै थिए । अलिक खोच्याएको जस्तो गरी हिँडिरहेका ती युवक हताश अनि निराश देखिन्थे । केही हराएजस्तो, केही गुमाएजस्तो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
