प्रचण्डको आरोप : ‘वर्तमान सरकारले भ्रष्टाचार र बेथिति रोक्न सक्दैन’
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचार र बेथिति विरुद्ध कुनै पनि कदम चाल्न नसक्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
