SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

वडाको प्रशासनिक काम आफ्नै भवनबाट

रामकृष्ण बोहराबागलुङ, साउन १३ गते । बडिगाड गाउँपालिकाका सबै वडाको प्रशासनिक काम आफ्नै भवनबाट सुरु भएको छ ।