अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान
तेहरान, साउन १३ गते । इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्तासम्बन्धी दाबी अस्वीकार गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
