SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०४:५९ PM · 1 मिनेट पढाइ

पाँचथरमा ७५ प्रतिशत धान रोपाइ सम्पन्न

नारायण तुम्बापो । फिदिम, साउन १३ गते । पाँचथरमा यस वर्ष हालसम्म ७५ प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कायार्लयले जनाएको छ ।