SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०५:१० PM · 1 मिनेट पढाइ

सुनसरीमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित

जयकृष्ण यादवइनरुवा, साउन १३ गते। सुनसरीका विभिन्न स्थानमा तेस्रो दिन बुधबार पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी रहेको छ।