SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०६:५६ PM · 1 मिनेट पढाइ

धारिलो हतियार प्रहार गरी एकको हत्या

राजु लामिछानेरुकुमपश्चिम, साउन १३ गते । रुकुमपश्चिममा धारिलो हतियार प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।