शिक्षामन्त्री पोखरेलद्वारा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल
काठमाडौँ, साउन १३ गते। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
