SHARE
टेक्नोलोजी खबर · बुधबार १३ साउन २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

इन्टरनेटको तार काटिएपछि थापाथली क्षेत्रका बैंकलगायत सबै सेवा ठप्प

थापाथलीमा तार काटिएपछि त्यस क्षेत्रका सबै सेवाहरु ठप्प भएका छन्। उक्त क्षेत्रमा गुजुल्टिएको तारमा हिजो बेलुका आगलागी भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर