SHARE
टेक्नोलोजी खबर · बुधबार १३ साउन २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग एआईबिडीका सीईओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबिडी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर